🧭 Explore

Kalanki Mai Jyotish And Vastu Sewa

✔ Verified
5.0 (11 reviews)
Astrology / Vastu · Kathmandu Closed
Kathmandu 44600, Nepal
+977 976-1629312
Latest Updates

No latest updates posted by this service yet.

Opening Hours Asia/Kathmandu (UTC+5:45)
Monday: 6:00 AM – 7:30 PM
Tuesday: 6:00 AM – 7:30 PM
Wednesday: 6:00 AM – 7:30 PM
Thursday: 6:00 AM – 7:30 PM
Friday: 6:00 AM – 7:30 PM
Saturday: 6:00 AM – 7:30 PM
Sunday: 6:00 AM – 7:30 PM
About

ज्योतिष तथा वास्तु सम्बन्धि हरेक समस्याको परामर्श का साथै समस्याको समाधानको निम्ति ज्योतिष तथा वास्तु परामर्श सेवा, हाम्रा सेवाहरु- #जन्मकुण्डलि (चिना) निर्माण | #जन्म मिति समय बाट पनी व्यक्तिको सम्पुर्ण अध्ययन #वास्तु परामर्श तथा जग्गाको माटाे हेरिने #आवस्यकता अनुसार वास्तु हेर्न ठाउँ सम्म जाने व्यवस्था #ग्रहशान्ती पुजा,रुद्राभिशेक तथा अन्य वैदिक कार्य | #ज्योतिष तथा वास्तु सङ्ग सम्बन्धित सम्पुर्ण कार्य | #सबै किसिमको पुजा पाठ गराईने


  • 🏠 Address: Kathmandu 44600, Nepal

📍 Location

📸 Photos

⭐ Customer Reviews

Puja 10 May 2026

Best

Dipak 05 May 2026

एकदमै उत्कृष्ट ज्योतिष सेवा। धेरै सही जानकारी र राम्रो सुझाव पाएको छु। अत्यन्त सिफारिस गर्छु।

Dipendra 02 May 2026

यो ज्योतिष पेज एकदम राम्रो छ। यहाँका भविष्यवाणीहरू सजिलो र बुझ्न सजिला छन्, केही कुरा त मिलेको जस्तो पनि लाग्यो।

Rasbin 01 May 2026

Ramro jyotish

Madhu 28 Apr 2026

राम्रो ज्योतिष सेवा

Mk 28 Apr 2026

राम्रो ज्योतिष सेवा, तपाईं पनि एक पटक अवश्य जानुहोस्।

Manish 28 Apr 2026

धेरै राम्रो ज्योतिष सेवा। भविष्यवाणी स्पष्ट र उपयोगी लाग्यो। व्यवहार पनि राम्रो छ, सन्तुष्ट छु। तपाईं पनि एक पटक अवश्य जानुहोस्।

Rohit 26 Apr 2026

मैले लिएको ज्योतिष परामर्श अत्यन्तै सन्तोषजनक रह्यो। ग्रह–दशा, राशिफल र कुण्डलीको विश्लेषण निकै स्पष्ट र बुझ्न सजिलो तरिकाले प्रस्तुत गर्नुभयो।
🔮 विशेषताहरू:
✔️ सही र गहिरो विश्लेषण
✔️ सरल भाषामा समाधान
✔️ प्रेम, विवाह, करियर र आर्थिक समस्यामा मार्गदर्शन
✔️ सकारात्मक ऊर्जा र विश्वास दिलाउने परामर्श
मलाई खासगरी मेरो जीवनका समस्या र भविष्यका सम्भावनाबारे स्पष्टता मिल्यो। दिएको उपायहरू पनि व्यवहारिक र सजिलै अपनाउन मिल्ने छन्।

Suman Ghimire 22 Apr 2026

I had a great experience. The predictions were surprisingly accurate, and the remedies suggested were practical and easy to follow. I feel more confident about my decisions now.

Suman Ghimire 22 Apr 2026

विशेषगरी, मेरो समस्यालाई ध्यानपूर्वक सुनेर दिएको समाधानले मलाई आत्मविश्वास बढाउन मद्दत गर्‍यो। समयमै प्रतिक्रिया दिने र ग्राहकलाई सम्मानपूर्वक व्यवहार गर्ने कुराले झन् राम्रो लागेको छ।

Google Ratings 26 Mar 2026

Review Disclaimer: Reviews are submitted by users based on their personal experiences. PinkBazaar does not verify each claim and is not responsible for the accuracy of user opinions. We encourage users to exercise their own judgment and verify details directly with the business.

Scan to View Service Profile
Business owner? Manage your listing → · Report this listing